Posts

Showing posts from February, 2020

सामान्य ज्ञान

नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फिरेसन मार्फत मन्त्री परिषदको बैठाक कहिले बसेको थियो?   २०७६ भदौ ९ संस्कृतविद सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का कहिले सार्वजनिक भयो?  २०७६ भदौ २४ देशभर बृक्षारोपन अभियानको सुरुवत कहिले भयो ?   २०७६ असार १४ साउदीमा महिलालाई कहिले डा«इभिङ लाइसेन्स दिइयो?   सन २०१८ जुन ४ जुन २१ बाट गाडी चलाउन भारतिय विदेश मन्त्री शुष्मा स्वराजको मुत्यु कहिले भएको हो? सन २०१९ अगष्ट ६ भारतमा १२ मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन कहिले पारिद भयो?  सन २०१८ अप्रिल २१ अमेरिका युएनओको मानव अधिकार परिषदबाट अलग हुने घोषना कहिले गरेको हो?  सन २०१८ जुन १९ नेपाल पहिलोपल्टा एक दिवसिय क्रिकेटमा कहिले सहभागि भयो? २०७५ साउन १५ नेपालमा पहिलो पटक सामाजिक सुरक्षा दिवस कहिले मनाइयो?  २०७५ मंशिर ११ राजाले लगाउने श्रीपेच सर्वसाधारणका लागि कहिले खुल्ला गरियो?  २०७५ कार्तिक १७ नेपालमा निशुल्का प्रसुति सेवा  २०६५ चैत १६ स्वास्थ्य विमा कार्यक्रम २०७२ चैत्र २५ नेपालको प्रतिनिधि सभाले कुन महासन्धी कहिले पा...

लोक सेवाको लागि महत्त्वपूर्ण मितिहरु

Most important date न्ोपाललाई खुल्ला दिशामुक्त देश  २०७६ असोज १३ कागजरहित पेपर लेस मन्त्रिपरिषद बैठक पहिलो पटक कहिले बसेको हो,   २०७५ साउन १० नेपालको ७५ जिल्लालाई ७७ जिल्लामा कहिले कायम गरिएको हो?   २०७५ भदौं ५ नेपालमा खुलेको खुल्ला विश्व विद्यालयमा पहिलो पटक कक्षा संन्चालन २०७५ जेठ १३ नेपाल सरकार द्धरा एकीकृत सम्पाति कर लागु गर्ने निर्णय कहिले गरियो? २०७५ साउन १ नेपाल सरकारले अश्लििन वेबसाइट बन्दा गर्ने निर्देशन दिएको  २०७५ असोज ५ नेपाल सरकारले नेपाललाई वर्डप्लुमुक्त घोषना २०७४ जेष्ठ २८ नेपाल खुल्ला विश्व विद्यालय ऐन जारी  २०७३ असार ३० प्रहरी मेरो साथि अभियानको सुरु २०७३ असार २७ नेपालमा सेरोगोसी सेवालाई सर्वेच्चले बैधानिक प्रदान गरेको ,२०७३ असार ३० भक्तपुर चिडिया खानको सिलन्यास २०७३ असार ९ सुनौलो हजार दिन जागरन अभियान सुभारम्भ २०७३ बैसाक ९ ह्ेलो स्वस्थ्य कार्यक्रम लागु भएको ,२०६९ कार्तिक २९ ह्ेलो सरकार सुरुवत  २०६८ कार्तिक १७ लखन  थापालाई औपचारिक रुपमा शहिद घोषना २०७२ असोज ३ सरकारी कामकाजमा डिजिटल हस्तक्षरकोा सुरुवत २०७२ मंशिर १६ क्षतिप...

नेपालको भुगोल 2

प्रमुक भन्ज्याङहरु चाबुक भन्ज्याङ ................. ५९६९ मिटर उचाई  .................. ताप्लेजुङ तिपताला भन्ज्याङ...................५०९५ मिटर उचाई ............. .ताप्लेजुङ उम्बक भन्ज्याङ ................... ५२३० मिटर उचाई .................संखुवासभा ग्याला भन्ज्याङ ........... ........५३७५ मिटर उचाई ................ गोरखा लार्के भन्ज्याङ ......................५१०५ मिटर उचाई ................. गोरखा पोपटी भन्ज्याङ .......................४२०० मिटर उचाई ................संखुवासभा उराई भन्ज्याङ .......................५२०७ मिटर उचाई .................बझाङ टिंकर भन्ज्याङ .......................५२५८ मिटर उचाई ............... दार्चुला सर्पे भन्ज्याङ ....................... ५०१२ मिटर उचाई .................... हुम्ला लाप्चे भन्ज्याङ ........................५०१८ मिटर उचाई................... हुम्ला याला भन्ज्याङ ........................ ५४२५ मिटर उचाई.............. डोल्पा नाम्जा भन्ज्याङ ......................४९८६ मिटर उचाई....................मुगु आररिम भन्ज्याङ .........................

विस्वको भुगोल

विश्वको भूगोल..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓ आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन अफ्रिकामा —भुमध्य र...

सामन्य ज्ञान Gk

कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?  विक्रम संवत् २०७६ फागुन १ गते । – समझदारीपत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन अनन्तराज घिमिरेले हस्ताक्षर गर्नुभएको । – चालु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिसक्ने समझदारीपत्रमा उल्लेख गरिएको । २. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?  विसं २०७६ माघ २९ गते गते । – श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवम् स्थानीय तहले छलफल गर्न सक्ने । – भिडियो कन्फ्रेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको । ३. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?  विसं २०७६ माघ २४–२६ – प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध...

लोकतन्त्रमा राजनीतिक दलहरुको भुमिका

लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् ।  जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः – जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने, – जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने, – जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने, – देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने, – लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने, – दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने, – शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने, – समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने । ४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ?  उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो । यो स्वदेशभित्र ...

सामान्य ज्ञान

वायुमण्डलमा सबभन्दा धेरै मात्रामा पाइने ग्यास कुन हो ? नाइट्रोजन सूर्यको किरण समुन्द्रको कति गहिराईसम्म पुग्छ ? करिब ६०० मिटर विश्वको सबभन्दा ठूलो सागर कुन हो ? दक्षिण चाइना सागर सबभन्दा ठूलो र गहिरो महासागर कुन हो ? प्रशान्त महासागर अफगानिस्तानको पुरानो नाम के हो ? गान्धारा फिलिपिन्सको पुरानो नाम के हो ? श्री विजय क्यानाडाको राष्ट्रिय जनावर के हो ? घोडा माल्दिभ्सको संसदलाई मजलिस भनिन्छ भने इजिप्टको संसदलाई के भनिन्छ ? मजलिस युरोपको कारखानको नामले कुन देश परिचित छ ? बेल्जियम बृहस्पतिपछि ठूलो ग्रह कुन हो ? शनि सूर्यबाट तेस्रो नजिक रहेको ग्रह कुन हो ? पृथ्वी भारतले अन्तरिक्षमा छोडेको पहिलो रकेट कुन हो ? रोहिणी७५ रुसको लुना २ नामक यान चन्द्रामा कहिले अवतरण ग-यो ? सन् १९५९ सेप्टेम्बर १२ नेपालमा कृषिका लागि सबभन्दा उपयुक्त मानिने माटो कुन हो ? तलैया नेपालमा बृक्षारोपणको प्रारम्भ कहिलेबाट भएको हो ? विस २००२ चीनसँग मात्र सिमाना जोडिएका जिल्ला कति छन् ? १३ वटा तोरीका लागि चितवन प्रसिद्ध छ भने भोजपुर केका लागि प्रसिद्ध छ ? खुकुरी अदुवा खेतीका लागि प्रसिद्ध जिल...

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

आर्थिक वृद्धि र आर्थिक विकास बीचको भिन्नता लेख्नुहोस् । आर्थिक वृद्धि र आर्थिक विकासबीचको फरकलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ : आर्थिक वृद्धि : १. एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि आर्थिक वृद्धि हो । २. आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो । ३. यो विकासको साधन हो । ४. यो वृद्धि मोडलमा आधारित छ । ५.यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ । ६. उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन । ७. यसमा रोजगारी सिर्जना भए पनि पूर्ण रोजगारीको ग्यारेन्टी हुदैन । ८. आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ । ९. यो समृद्ध तर्फको यात्रा हो । राष्ट्रको विकसित अवस्थाको शुरुवात हो । आर्थिक विकास : १. अर्थतन्त्रको समग्र सबै पक्षको विकास आर्थिक विकास हो । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ । २. यो राष्ट्रको मूलभूत लक्ष्य हो । ३. यो विकासको साध्य हो । ४. यो विकासको मोडेलमा आधारित छ । वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् । ५. यसले ...

गोरखापत्र दैनिकी बस्तुगत

. ‘राष्ट्रिय आयोजना बैङ्क सूचना व्यवस्थापन प्रणाली’ को शुभारम्भ कहिले गरियो ? – विक्रम संवत् २०७६ माघ २६  २. एसियन लिडरसिप अवार्ड–२०२० बाट सम्मानित नेपाली उद्यमी को हुन् ? – चन्द्रप्रसाद ढकाल  (एसियाली व्यवस्थापन सङ्घको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन सङ्घ (म्यान) द्वारा ढकाललाई सो अवार्डबाट सम्मानित गरिएको ।) ३. सरकारले पहिलोपटक राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ? – आर्थिक वर्ष २०६८/०६९  – सरकारले आव २०६८/६९ मा विभिन्न १७ वटा, आव २०७०/७१ मा चार वटा र २०७५/७६ मा एउटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको । सोपश्चात् तमोर जलविद्युत् र सुनकोसी–मरिन डाइभर्सनसहित २०७६ माघसम्ममा २४ आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषित भएका । – कार्यान्वयन अति नै सुस्त हुँदा राष्ट्रिय गौरवका आयोजनामध्ये २२ आयोजनाको कुल लागत नै तीन खर्ब बढेर १६ खर्बबाट १९ खर्ब २७ अर्ब ६६ करोड पुग्ने देखिएको । ४. बढ्दै गएको ध्वनि प्रदूषणबाट हुने बहिरोपन कम गर्ने उद्देश्यसाथ कुन दिनलाई सुनुवाइ दिवसका रूपमा मनाउने गरिन्छ ? – मार्च ३  (विश्व स्वास...

नेपालको संविधान 2072 को विशेषताहरु

संविधान-२०७२ का १६ विशेषता १. भाग 35 धारा 308 र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसदको दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ । २. संविधानले संघीयतालाई आत्मसात गरेको छ । सात प्रदेशको समग्र खाका आएको छ । यसलाई परिमार्जन गर्न या थपघट गर्न सकिने संविधानभित्रै ठाउँछ । प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाइले गर्नेछ भने सीमांकन आयोगमार्फत हुनेछ । ३. शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ । ४. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ । ५. संसदमा समावेशी प्रतिनिधित्व हुनेछ । मिश्रति निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई संसद रहनेछन् । प्रतिनिधिसभामा प्रत...

नाशु विशेष 25 प्रश्न भाग 2

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘धरहरा पुनर्निर्माणको शिलान्यास’ कहिले भयोे ?  २०७५ पुस १२ (स्मरण रहोस् धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिआइआइटिसी रमन जेभीलाई दिएको छ) २. चीनले पहिलोपटक चन्द्रमाको अनुसन्धान गर्न प्रक्षेपण गरिएको रोबर्टलाई के नामकरण गरिएको थियो ?  चञ्चले खरायो युटु ३. अन्तर्राष्ट्रिय हवाई उड्डयन बाहकका लागि निश्चित नियमहरू एकीकरण गर्ने महासन्धि मन्ट्रियल महासन्धि नेपालमा कहिलेदेखि लागू भयो ?  २०७५ मंसिर २९ (२०१८ डिसेम्बर १५) (स्मरण रहोस् मन्ट्रियल महासन्धि सन् १९९९ मा जारी भएको हो भने २०७५ भदौ ७ मा प्रतिनिधिसभाले मन्ट्रियल महासन्धिलाई पारित गरेको हो) ४. शिक्षाका लागि विश्व अभियान जिसिईको छैटौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?  काठमाडौं, २०१८ नोभेम्बर १६–१८, (२०७५ कात्तिक ३०–मंसिर २) ५. फलफूलको बगैँचा ९न्बचमभल या ध्यचमि० भनेर कुन जलवायुलाई भनिन्छ ?  भूमध्यसागरीय जलवायु (स्मरण रहोस् धेरै फलफूल उत्पादन हुने भएकाले भूमध्यसागरीय जलवायुलाई फलफूलको बगैँचा भनिएको हो) ६. राजनीतिक मनोकाङ्क्षासमेत पूरा गरिदिने ...

नाशु विशेष 20 प्रश्न

जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?      > तीतो  मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?    > १३ प्रकारका  संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?      > रुघा  भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?     > डुक एयर  याहुका संस्थापक को–को हुन् ?      > डेविड फिलो र जेरी याङ्ग  सन् २०१२ को युरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?    > स्पेन  असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना भयो ?     > भेनेजुयलामा  अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?     > ४ डलर  सन् २०१२ मा लन्डन ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले बोकेका थिए ?    > प्रसिद्धजङ्ग राणा  विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?     > गुल्मी  नेपालमा गद्य कविताको शुरुवात ग...

नेपालको भुगोल भाग 2

नेपालको भुगोल भाग 2 नेपालका नदि किनारमा रहेका प्रमुख स्थानहरु - काठमाण्डौ.................... बागमती -  जुम्ला ......................... तीला - तौलिहवा.......................बाणगंगा - धनगढ़ी............ ............मोहना - महेन्द्रनगर....................महाकाली - बुटवल ....................... तिनाउ - बारा. .................. ......लालबकैया - तुल्सीपुर ....................पातुखोला - गमगढी .................... मुगु कर्णाली - बिराटनगर ................ बक्राहा - जोमसोम ...................कालीगण्डकी - वीरेन्द्रनगर................ निकासखोला - धनुषा .................... ..हर्दीनाथ - पोखरा .................... सेती - बेसीसहर ............. ...मर्स्याङ्दी - दुनै .............. ...........ठुलो भेरी #नेपालका केहि नदीहरुको सस्कृत नाम - अरुण ............................... महाप्रभा - मादी .................................माण्डवी - सुनकोशी ...........................शुभश्रवा - सेतीगण्डकी....................... शुक्लगंगा - त्रिशुली............................ त्रिशुलगंगा -...

अबा ताराको नाम नि सगरमाथा र लालिगुरास

अव "सगरमाथा" तारा र "लालीगुराँस" ग्रहको नाम ⇨सन 2019 डिसेम्वर 17 बाट ⇨इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् सगरमाथा(एचडी 100777) •••••••••••••••••••••••••••••••••• ⇨सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ ⇨यो तारा सूर्यजस्तै छ ⇨सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो ⇨यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ लालीगुराँस(एचडी 100777'B') •••••••••••••••••••••••••••••••• ⇨लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ ⇨ यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ ⇨यो ग्रहमा जीवको सम्भावना छैन

Nasu model question lok sewa

मगंही अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा ‘अन्तर्राष्ट्रिय मगंही सम्मेलन’ कहाँ सम्पन्न भयो ?  (क) काठमाडौं (ख) लुम्बिनी (ग) नेपालगन्ज (घ) जनकपुर २. ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ कति जिल्लामा लागू भएको छ ? (क)  १६ जिल्ला (ख)  २१ जिल्ला (ग)  २६ जिल्ला (घ)  ३६ जिल्ला ३. ''Lame Duck'' अपू कुन देशको संवैधानिक व्यवस्थासँग सम्बन्धित छ ? (क) बेलायत (ख) अमेरिका (ग)  रसिया (घ)  जापान ४. ऐतिहासिक व्यासीकोट दरबार कुन जिल्लामा पर्छ ? (क)  नुवाकोट    (ख)  गोरखा    (ग)  बझाङ    (घ)  सिन्धुली    ५. नेपाल टेलिभिजनले कहिलेदेखि साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न थाल्यो ? (क)  २०७५ भदौ १ (ख)  २०७५ भदौ ६ (ग)  २०७५ असोज १ (घ)  २०७५ असोज ६

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था

वनसम्पदा भन्नाले के वुझ्नुहुन्छ ? लेख्नुहोस । नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन्छ नेपालको हिमाली भेगदेखि तराईको मैदानसम्म प्रकृतिको वरदानको रुपमा प्राप्त वनसम्पदाको महत्व कति छ भने कुरा नेपालको हरियो वन नेपालको धन भन्ने कुराले पुष्टि गर्दछ ।  सामान्य जनजीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको रुपमा वनेको छ । नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ ।  वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ । २. नेपालका वनसम्पदा को अवस्था बारेमा लेख्नुहोस । वन मन्त्रालयले सार्वजनिक गरेको गरेको वि.स.२०५६ मंसिर ८ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा,  नेपालको कुल क्षेत्रफलको ३०.६ प्रतिशत क्षेत्रफल ओगटेको बनसम्पदामा, व...

सुशासन भनेको के हो र यसको तत्वहरु

सुशासन भनेको के हो ? सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । स्वतन्त्र विश्वकोश “विकिपीडिया” का अनुसार राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ । सुशासनले राज्यका हरेक क्षेत्रमा दण्डहीनताको अन्त्य गर्दै कानुनी राज्यको वकालत, भ्रष्टाचारमा शुन्य सहनशीलता सहितको आर्थिक विकास, कानूनको पुर्णपालनाको सुनिश्चितता, जनमुखी एवं पारदर्शी सरकारको अपेक्षा गरेको हुन्छ । संयुक्त राष्ट्र संघका अनुसार सुशासनको मापन ८ वटा तत्वहरुद्वारा गरिन्छ : जनसहभागिता, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, सहमति उन्मुख, समता र समावेशिता, कुशलता र प्रभावकारिता, र उत्तरदायित्...

नाशु विशेष समसामयिक

 ‘पुतली बाजे’लाई मानार्थ नेपाली नागरिकता ••••••••••••••••••••••••••••••••••••••••••••••••• •पुतली बाजे नामले चर्चित बेलायतका नागरिक कोलिन स्मिथले मानार्थ नागरिकता पाउने •नेपाल सरकारको २०७६  कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि नेपालमा रहँदै आएका स्मिथलाई योगदानको कदर गर्दै सम्मानपूर्वक नागरिकता प्रदान गर्ने निर्णय गरेको •नागरिकता ऐन, २०६३ मा व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सरकारले सम्मानार्थ नागरिकता प्रदान गर्न सकिने प्रावधान भने उल्लेख छ।  स्मिथ सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेशाका लागि नेपाल आएका थिए। उनी ८३ वर्ष पुगिसकेका छन्। •गोरखाको अमरज्योति मावि (लुइँटेल) मा विज्ञान र गणित शिक्षकको रुपमा उनी कार्यरत थिए। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत भइसकेका वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटा उनका शिष्य थिए। •नेपालबाट पहिलो सम्मानार्थ नागरिकता पाउने व्यक्ति प्रथम सगरमाथा आरोही न्यूजिल्यान्डका नागरिक एडमन्ड हिलारी हुन् । यससँगै सम्मानार्थ नागरिकता पाउनेको संख्या ४ पुग्ने भएको छ। ९. मन्त्रिमण्डलको पुनर्गठन ...

नेपालको भुगोल

नेपालको नयाँ भुगोल =================== ================== # हाल नेपालका जिल्लाहरुको वर्गीकरण # पहाडी जिल्ला---३५ वटा #. हिमाली जिल्ला--- २१वटा #. तराईका जिल्ला---२१ वटा #. जम्मा जिल्ला ---७७ वटा नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको र २०७५ फाल्गुन १९ गते म्याग्दि पनि हिमालि जिल्ला मा घोषणा गरे सगै हिमाली जिल्ला २१ #स्थानीय तह संख्या #. महानगरपालिका---> ६ #. उपमहानगरपालिका---> ११ #. नगरपालिका--->२७६ #. गाउँपालिका---> ४६० #. वडा संख्या---> ६७४३ #. जम्मा स्थानीय तह---> ७५३ #जनसंख्याको आधारमा ठुला #. महानगरपालिका---> काठमाडौ #. उपमहानगरपालिका---> जनकपुर, धनुषा #. नगरपालिका---> मेचिनगर, झापा #. गाउँपालिका---> राप्तिसोनारी, बाँके #जनसंख्याको आधारमा साना #. महानगरपालिका---> विराटनगर म.न.पा #. उपमहानगरपालिका---> जितपुर सिमारा, बारा #. नगरपालिका---> ठुलोभेरी, डोल्पा #. गाउँपालिका--->नारफु, मनाङ #क्षेत्रफलको आधारमा ठुला #. महानगरपालिका---> ले...

विस्वको भुगोल सम्बन्धि जानकारी

विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र,  भूगोल (Geography)  शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको,  भूगोलका पिताः–इराटोस्थेनेस  इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)  इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।  भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस  पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस  सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस  पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस  अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस  भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस  सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस  इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा  विश्वका घटनाहरूको तिथी म...

आ,व 2076/77 सालको बजेट सम्बन्धि सम्पूर्ण जानकारी

शाखा अधिकृत, ना. सु र खरिदार तयारी गर्नेले जान्नै पर्ने अति महत्वपूर्ण जानकारी मध्येको एक बजेट..!! ➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖ आ.व २०७६/२०७७ को बजेट..!! ▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩ ⇨अर्थमन्त्रि युवराज खतिवडाले २०७६ जेठ १५ मा संघिय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका, बजेटको आकार..!! ▦▦▦▦▦▦▦▦▦▦ •कुल बजेट ⇨१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख •चालु तर्फ ⇨ ९ खर्ब ५७ अर्ब १० करोड १८ लाख(६२.४%) •पुँजिगत तर्फ ⇨ ४ खर्ब ८ अर्ब ५९ लाख(२६.६%) •वित्तिय व्यवस्था तर्फ ⇨ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख(११%) स्रोत ब्यवस्थापन..!! ▦▦▦▦▦▦▦▦▦▦ •राजश्वबाट ⇨ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख • वैदेशिक अनुदानबाट ⇨ ५७ अर्ब ९९ करोड ५५ लाख • बैदेशिक सहायताबाट ⇨२ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख •आन्तरिक ॠणबाट ⇨ १ खर्ब ९५ अर्ब बजेटका मुख्य लक्ष्य .!! ▦▦▦▦▦▦▦▦▦ ⇨आर्थिक बृद्धिदर ८.५% पुर्याउने , ⇨मुद्रा स्फ्रिति ६% कायम राख्ने , ⇨५ लाख रोजगारी सिर्जना गर्ने, बजेटका मुख्य बुँदाहरू...!! ▦▦▦▦▦▦▦▦▦▦▦▦▦ ⇨राष्ट्रसेवकको तलव १८%(रा.प.) २०%(रा.प.अन)ले बृद्धि, ⇨ सामाजिक सुरक्षा भत्ता मासिक १,००० ले बृद्धि, ⇨सुनकोशी मरिण आयोजनाल...

जैविक विविधता

जैविक विविधता भनेको के हो ? जैविक विविधता संरक्षणका उपायहरू लेख्नुहोस् । २+३= ५ पर्यावरणीय सन्तुलनका लागि जैविक विविधता जीवनत्व पाएका जीव तथा वनस्पतिको अनेकता र तिनीहरूको अन्तर्सम्बन्धको समष्टिगत स्वरूप नै जैविक विविधता हो । पृथ्वीमा मानिसलगायत विभिन्न पशुपक्षी, प्राणी तथा वनस्पतिहरू रहेका छन् र तिनीहरूबीचमा एक–आपसमा भिन्नता एवं विविधता रहेको छ । त्यसलाई समेत जैविक विविधता भनिन्छ । प्रतिएकाइ क्षेत्रफलमा रहेका, जीवाणु, वंशाणु, कीटपतंग, जीवजन्तु, प्राणी तथा वनस्पतिबीचको अन्तर्सम्बन्धलाई त्यस स्थानको जैविक विविधता भनिन्छ । यसको अवधारणा सन् १९८० को मध्यबाट विकसित भएको हो । पारस्परिक प्रणाली विविधता, प्रजाति विविधता र वंशानुगत विविधता गरी यो तीन प्रकारको हुन्छ । जैविक विविधताअन्तर्गत जीवहरूको किसिम र तिनीहरूमा पाइने फरकपनलाई बुझिन्छ । जैविक विविधता संरक्षणका उपायहरू - जैविक विविधता संरक्षणसम्बन्धी सुस्पष्ट नीतिको तर्जुमा र कार्यान्वयन गर्ने, - यसको संरक्षणका लागि स्थानीय संघसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने, - विकासका गतिविधि सञ्चालन गर्दा वातावरण र विकासबीच तादात्म्य कायम ग...

कसरी गर्ने त लोक सेवा

लोक सेवा तयारी समसामयिक

Image
Hi new creative knowledge