सामन्य ज्ञान Gk
कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ?
विक्रम संवत् २०७६ फागुन १ गते ।
– समझदारीपत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन अनन्तराज घिमिरेले हस्ताक्षर गर्नुभएको ।
– चालु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिसक्ने समझदारीपत्रमा उल्लेख गरिएको ।

२. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?
विसं २०७६ माघ २९ गते गते ।
– श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवम् स्थानीय तहले छलफल गर्न सक्ने ।
– भिडियो कन्फ्रेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।

३. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ?
विसं २०७६ माघ २४–२६
– प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव आयोजना गरिएको ।
– सो महोत्सवमा बुद्ध धर्म÷दर्शनसम्बन्धमा विभिन्न १६ विद्वान्बाट कार्यपत्र प्रस्तुत गरिएको ।

४. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
सिमसार र जैविक विविधता ।
सिमसार र जैविक विविधता ।
५. सरकारले चालु आर्थिक वर्ष २०७६÷७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार कति प्रतिशतले घटाएको छ ?
९.६ प्रतिशत ।
– विसं २०७६ माघ २९ मा चालु आव को अर्धवार्षिक समीक्षा कार्यक्रममा संशोधित बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ अर्थात् कुल विनियोजित बजेटको ९०.४ प्रतिशत कायम गरिएको ।
– यसअघि सरकारले चालु आव को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँ प्रस्तुत गरेको ।
– सरकारद्वारा बजेटको आकार घटाइए पनि आर्थिक वृद्धिदरको लक्ष्य भने पहिलेकै (८.५ प्रशितत) कायम गरिएको ।
– सरकारले राजस्वको लक्ष्य संशोधन गर्दै यस वर्ष ८ खर्ब ८८ अर्ब (पहिले ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख) राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरेको ।
– बजेटको आकारसँगै चालु, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको ।

६. विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले हंगेरीको बुडापेस्टमा आयोजना गरेको विशेष समारोहमा स्पोर्टस् मिडिया अवार्डअन्तर्गत उत्कृष्ट स्तम्भ लेखन अवार्ड प्राप्त गर्न सफल नेपाली पत्रकार को हुनुहुन्छ ?
खेलकुद पत्रकार प्रज्ज्वल ओली ।
खेलकुद पत्रकार प्रज्ज्वल ओली ।
७. एसियाली व्यवस्थापन संस्थाहरूको सङ्गठन (आमो) द्वारा एसियाली दूरदर्शी नेताको सम्मानबाट कसलाई सम्मानित गरियो ?
प्रधानमन्त्री केपी शर्मा ओली (विसं २०७६ माघ २४) ।

८. जापान सरकारबाट प्रदान गरिएको ‘अर्डर अफ जापान’बाट सम्मानित नेपाली को हुनुहुन्छ ?
नारायणप्रसाद अर्जेल (जापानका लागि नेपाली पूर्वराजदूत), विसं २०७६ माघ ।

९. विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा के नामकरण गरेको छ ?
कोभिड–१९, सन् २०२० फेब्रुअरी ११ ।
कोभिड–१९, सन् २०२० फेब्रुअरी ११ ।
१०. विसं २०७६ माघ २८ को मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?
ठाकुर ज्ञवाली ।
प्युठानको झिम्रुकमा जन्मेका महानिरीक्षक ज्ञवाली २०४६ असार १५ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गर्नुभएको ।

११. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?
विसं २०७६ फागुन २ ।
– सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँको लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने ।
– त्यस्तै, सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीण क्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।

१२. नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित इन्जा सामुदायिक पत्रकारिता पुरस्कार (२०७६ मा) कसलाई प्रदान गरिने भएको छ ?
आछामकी पत्रकार मेनुका ढुङ्गाना र बाजुराका पत्रकार प्रकाश सिंह (संयुक्त रूपमा), पुरस्कार राशि ः एक हजार अमेरिकी डलर ।
– त्यस्तै, एक हजार डलर राशिको इन्जा स्रष्टा सम्मान चूडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको ।

१३. कुन अवधिसम्म आधारभूत शिक्षा नलिने नागरिकले स्थानीय सरकारबाट दिइने कुनै पनि सुविधा पाउन नसक्ने व्यवस्था गरिएको छ ?
विसं २०८५ ।
विसं २०८५ ।
१४. सरकारले कुन अवधिलाई सार्वजनिक शिक्षाको दशकका रूपमा घोषणा गरेको छ ?
विसं २०७६–२०८५ ।
विसं २०७६–२०८५ ।
१५. ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
सन् २०१८ जनवरी २६ ।
– साइबर अपराधीसम्बन्धी गतिविधिलाई
सन् २०१८ जनवरी २६ ।
– साइबर अपराधीसम्बन्धी गतिविधिलाई
Comments
Post a Comment