अबा ताराको नाम नि सगरमाथा र लालिगुरास

अव "सगरमाथा" तारा र "लालीगुराँस" ग्रहको नाम

⇨सन 2019 डिसेम्वर 17 बाट
⇨इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १००औं वार्षिकोत्सवका अवसरमा सौर्यमण्डल बाहिर रहेका तारा र ग्रह नामकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन्

सगरमाथा(एचडी 100777)
••••••••••••••••••••••••••••••••••
⇨सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ
⇨यो तारा सूर्यजस्तै छ
⇨सूर्य साढे ४ अर्ब वर्ष पुरानो हो भने यो तारा करिब २ अर्ब वर्ष पुरानो हो
⇨यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ

लालीगुराँस(एचडी 100777'B')
••••••••••••••••••••••••••••••••
⇨लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १.१६ गुणा ठूलो छ
⇨ यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ
⇨यो ग्रहमा जीवको सम्भावना छैन

Comments

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था