विस्वको भुगोल सम्बन्धि जानकारी
विश्वको भूगोल
भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र,
भूगोल (Geography) शब्द ग्रिक भाषको Geografein शब्द बाट लिइएको,
भूगोलका पिताः–इराटोस्थेनेस
इराटोस्थेनेसको जन्मः–इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा, मृत्युः–इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)
इराटोस्थेनेस गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।
भूगोल शब्दका प्रथम प्रयोगकर्ताः– इराटोस्थेनेस
पृथ्वीको परिधि पत्ता लगाउनेः– इराटोस्थेनेस
सर्वप्रथम पृथ्वीको नक्सा बनाउनेः– इराटोस्थेनेस
पृथ्वीको कक्षको झुकाई पत्ता लगाउनेः– इराटोस्थेनेस
अधिक दिन(Leap year) को अवधारणा अघि सार्नेः– इराटोस्थेनेस
भूगोललाई छुट्टै अध्ययनको बिधाका रूपमा अघि सार्नेः– इराटोस्थेनेस
भुगोलकोे अध्ययनका लागि Latitude and Longitude शब्दको प्रयोग गर्नेः– इराटोस्थेनेस
सर्वप्रथम सूर्यदेखि पृथ्वीको दुरी नाप्नेः– इराटोस्थेनेस
इराटोस्थेनेसको नाममा कुन उपग्रहको क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएकोः–चन्द्रमा
विश्वका घटनाहरूको तिथी मिति सहितको क्रमबद्ध अध्ययन गर्ने विधि (Chronology) को सुत्रपात गर्नेः– इराटोस्थेनेस
इराटोस्थेनेसका समकालीनहरूले यिनलाई ग्रिक अल्फाबेटको दोस्रा अक्षर बिटाले सम्बोधन गर्ने गरेका,
विज्ञानका हरेक विधामा यिनले आफूलाई मूल विधाको स्पष्टता पछिको दोस्रो व्यक्ति प्रमाणित गरेकोले बिटा उपाधि दिइएको
साधारण अल्गोरिदमबारे चर्चा गर्नेः– इराटोस्थेनेस (गणितमा इराटोस्थेनेसको अल्गोरिदम सूत्रलाई Sieve Of Eratosthenen भनिने)
प्राइम नम्बरको सूत्र निकाल्नेः– इराटोस्थेनेस
इराटोस्थेनेसले अजेक्जेन्ड्रीयाको पुस्तकालयका प्रमुख लाइब्रेरियन भई ज्ञान र शिक्षाको प्रचार प्रचार र संरक्षणमा सहयोग गरेका,
इराटोस्थेनेसले बनाएको पृथ्वीको नक्सा १९ औँ शताब्दीमा सामान्य संशोधन गरिएिको,
पृथ्वी भकुन्डो आकारको छ भनी पत्ता लगाउनेः–पाईथागोरस
भूगोलका प्रकार
भौतिक भूगोल : सौर्यमण्डलको उत्पत्ति, सूर्य, ग्रहहरू, उपग्रहहरू, अन्य पिण्डहरू, वायुमण्डल, हावापानी, महासार मौसम, माटो तथा वनस्पति र जनावरको बारेमा अध्ययन गर्ने भूगोल,
मानव भूगोल : मानव, समाज र यस सँग सम्बन्धित वातावरणीय विषयको अध्ययन गर्ने भूगोल,
मानव भूगोलको विकास १९ औँ शताब्दीमा भएको,
भौतिक भूगोलका १० प्रकार
नक्षत्रीय भूगोल
जटिल भौतिक भूगोल
भु–आकृति विज्ञान
जलवायु विज्ञान
समुन्द्र विज्ञान
हिमनदी विज्ञान
जीव भूगोल
माटो भूगोल
Lothology
मानव भूगोलका प्रकार दुई
सामाजिन भूगोल–पृथ्वीमा अध्ययन गर्ने मानिसको सामाजिक क्रियाकलापको अध्ययन गर्ने
आर्थिक भूगोल–मानवका आर्थिक जीवनका पाटाहरूको अध्ययन गर्ने
सामाजिक भूगोलका प्रकार
बसोबास भूगोल
जनसङ्ख्या भूगोल
राजनीतिक भूगोल
ऐतिहासिक भूगोल
सैन्य भूगोल
प्रादेशिक भूगोल
महादेश
पृथ्वीमा रहेको ठुला जमिनको भूभाग–महादेश,
महादेशले २९.२ प्रतिशत (१४ करोड ८९ लाख ८७ हजार वर्ग कि.मि.) भाग ढकेका,
पृथ्वीको कुल क्षेत्रफल ५१ करोड वर्ग कि.मि (१९ करोड ७० लाख वर्ग माइल),
महादेशहरूको कुल क्षेत्रफल १४करोड ८९लाख ८७ हजार वर्ग कि.मि.,
पृथ्वीमा रहेको सम्पूर्ण जमिनको भागलाई ७ महादेशमा विभाजन गरिएको,
क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देखि सानो सम्म महादेश हरू क्रमशः एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका ,अन्र्टाटिका, युरोप र अस्ट्रेलिया ,
कसै कसैले अन्टार्कटिकालाई महादेश मानेका छैनन् ।
हेरोडोटसलका अनुसार ३ महादेशः–एसिया, युरोप, अफ्रिका
एसिया महादेश
परिचय
क्षेत्रफल ४,३९,९९,००० वर्ग कि.मि,
स्थलीय भागको २९.८ प्रतिशत भूभाग,
जनसङ्ख्या ६० प्रतिशत,
चार दिशा
पूर्वमा प्रशान्त महासागर,
पश्चिममा युरोप महादेश,
उत्तरमा सुमेरु महासागर,
दक्षिणमा हिन्द महासागर,
अवस्थिति
१० डिग्री दक्षिणी अक्षांशदेखि ७८ डिग्री उत्तरी अक्षांशसम्म,
२५ डिग्री पूर्वी देशान्तरदेखि १७० डिग्री पश्चिम देशान्तर सम्म,
पूर्व पश्चिम लम्बाइ ९६०० कि.मि.
उत्तर दक्षिण चौडाइ ८६०० कि. मि.
प्रमुख विशेषताहरू
जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश,
विषमताको महादेश,– Land Of extrims
विविधताको महादेश,
भौर्गभिक रूपमा कान्छो महादेश,
Home Of man का नामले चिनिने महादेश,
भौर्गभिक रूपमा पाँच भागमा विभाजन गरिएको महादेश,
अधिकांश भाग उत्तरी गोलद्र्धमा रहेको,
तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश,
विश्वमा अद्वितीय विशेषताहरू भएको महादेश,
विविध जानकारी
एसिया र उत्तर अमेरिकाको सीमानामा रहेको सागर–बोरिङ सागर,
एसिया र अफ्रिका महादेशको सीमानामा रहेको सागरः–लाल सागर,
एसिया महादेशको सबैभन्दा लामो नदी–चीनको यान्जे नदी,(याङसिक्याङ)
एसिया महादेशको भूपरिवेष्टित मुलुकहरूको सङ्ख्या–१२ वटा,
एसिया महादेशमा पर्ने राष्ट्र सङ्ख्या–४८,
एशियमा पर्ने भूपरिवेष्टित राष्ट्र–१२ सुत्रः–आउ नेता काकी अमला भुतुअ
(आर्मेनिया, उज्वेकस्तान,नेपाल, ताजकिस्तान, काजाकस्तान, किर्गिस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस,भुटान, तुर्कमेनिस्तान, अजरबैजान)
एसिया महादेशको सबैभन्दा ठुलो राष्ट्र चीन(९५,९६,९६१ वर्ग कि.मि.) र सानो राष्ट्र मालदिभ्स(२९८ वर्ग कि.मि.)
एसियाको ठुलो भूपरिवेष्टित राष्ट्रः–कजाकस्तान, राजधानीः–अस्टना (२७,१७,३०० वर्ग कि.मि.) र सानो राष्ट्र अर्मेनिया, राजधानीः–यरेभान,
दोस्रो ठुलो राष्ट्रः–मङ्गोलिया, क्षेत्रफल १५,६५,००० वर्ग कि.मि.,
विश्वको सबैभन्दा बढी पानी पर्ने ठाउँः–मसिनराम, चेरापुञ्जी भारत, ११,४०५ मि.मि. सरदर वार्षिक वर्षा
विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँः–थार मरुभुमी(भारत) र गोवी मरुभुमी (चिन)
एसिया महादेशको
अग्लो भाग सगरमाथा (८८४८ मि. नेपाल)
होचो भुभाग मृतसागर, इजरायल, ३९२ मि.,
मृतसागर–मृतसागरमा मानिस डुब्दैनन्,
मृतसागर नुनिलो पानीको ताल,
जोर्डन नदीको उद्गमस्थल,
माछा नपाइने नदी जोर्डन नदी,
छायाँ नदेखिने नदी जोर्डन नदी ।
एसिया महादेशका २ महत्त्वपूर्ण आर्थिक केन्द्रहरुः–सिंगापुर र हङ्गकङ्ग,
‘संसारको छानो’–Roof Of The world का उपनामले चिनिने विश्वको सबैभन्दा अग्लो पठारः–पामिर पठार (तिब्बतको पठार),उचाइ–लगभग ५०००मि.,
एसिया महादेशको चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने विश्वकै सबैभन्दा अग्लो र फराकिलो पठार, पामिरको पठारको क्षेत्रफलः–२ लाख वर्ग कि.मि.,
संसारको उच्च समस्थलीः–संसारको छाना
संसारको सबैभन्दा ठुलो ताल :–क्यास्पियन ताल, १,४३,२४४ वर्ग कि.मि.,
क्यास्पियन तालः–इरान र रसियाको बिचमा पर्ने,
विश्वको सबैभन्दा उचाइमा रहेको तालः–तिलिचो ताल, ४९१९ मिटर, नेपाल(मनाङ जिल्ला),
विश्वको सबैभन्दा गहिरो ताल :–वैकाल ताल, १९४० मिटर,१६३७ मि.( क्षेत्रफलः–३१,४९२ वर्ग कि.मी.)
एशियाको निलो मुटुः–वैकाल ताल,
विश्वको सबैभन्दा ठुलो प्रायद्वीप :–अरब प्रायद्वीप, ३२ लाख ५० हजार वर्ग कि.मि.,
विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँः–भारतको चेरापुन्जीमा पर्ने मासिनराम क्षेत्र,
एशियामा फैलिएको घाँसे मैदानः–स्टेप्स,
एसिया र रुसमा

Comments
Post a Comment