Hi new creative knowledge
आर्थिक वृद्धि र आर्थिक विकास विच फरक
आर्थिक वृद्धि र आर्थिक विकास बीचको भिन्नता लेख्नुहोस् । आर्थिक वृद्धि र आर्थिक विकासबीचको फरकलाई निम्नानुसार उल्लेख गर्न सहिन्छ : आर्थिक वृद्धि : १. एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धि आर्थिक वृद्धि हो । २. आर्थिक वृद्धि आर्थिक विकासको पूर्व शर्त हो । ३. यो विकासको साधन हो । ४. यो वृद्धि मोडलमा आधारित छ । ५.यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ । ६. उत्पादनको वृद्धिले आयको वितरण त हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन । ७. यसमा रोजगारी सिर्जना भए पनि पूर्ण रोजगारीको ग्यारेन्टी हुदैन । ८. आर्थिक वृद्धि उच्च हुँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ । ९. यो समृद्ध तर्फको यात्रा हो । राष्ट्रको विकसित अवस्थाको शुरुवात हो । आर्थिक विकास : १. अर्थतन्त्रको समग्र सबै पक्षको विकास आर्थिक विकास हो । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ । २. यो राष्ट्रको मूलभूत लक्ष्य हो । ३. यो विकासको साध्य हो । ४. यो विकासको मोडेलमा आधारित छ । वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् । ५. यसले ...
Comments
Post a Comment