सामान्य ज्ञान

नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फिरेसन मार्फत मन्त्री परिषदको बैठाक कहिले बसेको थियो?
  २०७६ भदौ ९
संस्कृतविद सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का कहिले सार्वजनिक भयो?
 २०७६ भदौ २४
देशभर बृक्षारोपन अभियानको सुरुवत कहिले भयो ?
  २०७६ असार १४
साउदीमा महिलालाई कहिले डा«इभिङ लाइसेन्स दिइयो?
  सन २०१८ जुन ४ जुन २१ बाट गाडी चलाउन
भारतिय विदेश मन्त्री शुष्मा स्वराजको मुत्यु कहिले भएको हो?
सन २०१९ अगष्ट ६
भारतमा १२ मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन कहिले पारिद भयो?
 सन २०१८ अप्रिल २१
अमेरिका युएनओको मानव अधिकार परिषदबाट अलग हुने घोषना कहिले गरेको हो?
 सन २०१८ जुन १९
नेपाल पहिलोपल्टा एक दिवसिय क्रिकेटमा कहिले सहभागि भयो?
२०७५ साउन १५
नेपालमा पहिलो पटक सामाजिक सुरक्षा दिवस कहिले मनाइयो?
 २०७५ मंशिर ११
राजाले लगाउने श्रीपेच सर्वसाधारणका लागि कहिले खुल्ला गरियो?
 २०७५ कार्तिक १७
नेपालमा निशुल्का प्रसुति सेवा
 २०६५ चैत १६
स्वास्थ्य विमा कार्यक्रम
२०७२ चैत्र २५
नेपालको प्रतिनिधि सभाले कुन महासन्धी कहिले पारिद गरेको हो
मन्ट्रियाल महासन्धी 
२०७५ भदौ ७
जैविक विविद्यता महासन्धी
सन १९९३ नोभेम्बर २३
अन्तराष्ट्रिय नविकरण उर्जा नियोग महासन्धी
विस २०७४ असोज २५
सरकारले क्यान्सर प्रोटोकल लागु गरेको
  २०७४ बैसाक २५
नेपाली नोटमा सगरमाथको चित्र छाप्ने निर्णय
२०६३ माघ २५
न्या निसाना छापको कार्यन्वायन
  २०६३ पौष १५
तेस्रो लिङग उल्लेख गरि नागरिता प्रदान गर्ने सक्ने ब्यबस्था
२०६९ पौष १६

Comments

Post a Comment

Popular posts from this blog

सुशासन भनेको के हो र यसको तत्वहरु

आर्थिक वृद्धि र आर्थिक विकास विच फरक

वन सम्पदा भनेको के हो ? नेपालमा वन सम्पदाको अबस्था