Nasu model question lok sewa
मगंही अन्तर्राष्ट्रिय परिषद्को आयोजनामा ‘अन्तर्राष्ट्रिय मगंही सम्मेलन’ कहाँ सम्पन्न भयो ?
(क) काठमाडौं
(ख) लुम्बिनी
(ग) नेपालगन्ज
(घ) जनकपुर
२. ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ कति जिल्लामा लागू भएको छ ?
(क) १६ जिल्ला
(ख) २१ जिल्ला
(ग) २६ जिल्ला
(घ) ३६ जिल्ला
३. ''Lame Duck'' अपू कुन देशको संवैधानिक व्यवस्थासँग सम्बन्धित छ ?
(क) बेलायत
(ख) अमेरिका
(ग) रसिया
(घ) जापान
४. ऐतिहासिक व्यासीकोट दरबार कुन जिल्लामा पर्छ ?
(क) नुवाकोट
(ख) गोरखा
(ग) बझाङ
(घ) सिन्धुली
५. नेपाल टेलिभिजनले कहिलेदेखि साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न थाल्यो ?
(क) २०७५ भदौ १
(ख) २०७५ भदौ ६
(ग) २०७५ असोज १
(घ) २०७५ असोज ६

१) घ २) ३६ ३) ख ४) क ५) क
ReplyDeleteAnswer chai khai ta
Delete5 ko घ
Delete२ को ग
ReplyDelete