पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ? विक्रम संवत् २०७६ फागुन १९ । २. पन्ध्राँै आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ? १८ । — रूपान्तरणकारी आयोजनाको कुल अनुमानित लागत २५ खर्ब रुपियाँ रहेको । — आवधिक योजनामा १ सय १७ वटा प्रमुख र नौवटा पीपीपी योजना पनि सूचीकृत गरिएको । — राष्ट्रिय गौरवका आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाइने आयोगले जनाएको । — रूपान्तरणकारी आयोजना र तिनको कुल लागत — प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना – एक खर्ब ३० अर्ब — सुनकोसी मारिन डाइभर्सन बहुउद्देश्यीय आयोजना – ४६.१९ अर्ब — समृद्धिका लागि वन कार्यक्रम – ५.८ अर्ब — जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन – ३.६ अर्ब — औद्योगिक पूर्वाधार विकास आयोजना – दुई खर्ब ५६ अर्ब — स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना – एक खर्ब ३५ अर्ब — सार्वजानिक विद्यालय सबलीकरण आयोजना – ८६ अर्ब — प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम आयोजना –५१.२५ अर्ब — राष्ट्रपति महिला सशक्तीकरण परियोजना – २१.१८ अर्ब — माथिल्लो अरूण जलविद्युत् आयोजना – एक खर्ब ५५ अर्ब —...
Posts
सामान्य ज्ञान
- Get link
- X
- Other Apps
नेपालको इतिहासमा पहिलो पटक भिडियो कन्फिरेसन मार्फत मन्त्री परिषदको बैठाक कहिले बसेको थियो? २०७६ भदौ ९ संस्कृतविद सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का कहिले सार्वजनिक भयो? २०७६ भदौ २४ देशभर बृक्षारोपन अभियानको सुरुवत कहिले भयो ? २०७६ असार १४ साउदीमा महिलालाई कहिले डा«इभिङ लाइसेन्स दिइयो? सन २०१८ जुन ४ जुन २१ बाट गाडी चलाउन भारतिय विदेश मन्त्री शुष्मा स्वराजको मुत्यु कहिले भएको हो? सन २०१९ अगष्ट ६ भारतमा १२ मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन कहिले पारिद भयो? सन २०१८ अप्रिल २१ अमेरिका युएनओको मानव अधिकार परिषदबाट अलग हुने घोषना कहिले गरेको हो? सन २०१८ जुन १९ नेपाल पहिलोपल्टा एक दिवसिय क्रिकेटमा कहिले सहभागि भयो? २०७५ साउन १५ नेपालमा पहिलो पटक सामाजिक सुरक्षा दिवस कहिले मनाइयो? २०७५ मंशिर ११ राजाले लगाउने श्रीपेच सर्वसाधारणका लागि कहिले खुल्ला गरियो? २०७५ कार्तिक १७ नेपालमा निशुल्का प्रसुति सेवा २०६५ चैत १६ स्वास्थ्य विमा कार्यक्रम २०७२ चैत्र २५ नेपालको प्रतिनिधि सभाले कुन महासन्धी कहिले पा...
लोक सेवाको लागि महत्त्वपूर्ण मितिहरु
- Get link
- X
- Other Apps
Most important date न्ोपाललाई खुल्ला दिशामुक्त देश २०७६ असोज १३ कागजरहित पेपर लेस मन्त्रिपरिषद बैठक पहिलो पटक कहिले बसेको हो, २०७५ साउन १० नेपालको ७५ जिल्लालाई ७७ जिल्लामा कहिले कायम गरिएको हो? २०७५ भदौं ५ नेपालमा खुलेको खुल्ला विश्व विद्यालयमा पहिलो पटक कक्षा संन्चालन २०७५ जेठ १३ नेपाल सरकार द्धरा एकीकृत सम्पाति कर लागु गर्ने निर्णय कहिले गरियो? २०७५ साउन १ नेपाल सरकारले अश्लििन वेबसाइट बन्दा गर्ने निर्देशन दिएको २०७५ असोज ५ नेपाल सरकारले नेपाललाई वर्डप्लुमुक्त घोषना २०७४ जेष्ठ २८ नेपाल खुल्ला विश्व विद्यालय ऐन जारी २०७३ असार ३० प्रहरी मेरो साथि अभियानको सुरु २०७३ असार २७ नेपालमा सेरोगोसी सेवालाई सर्वेच्चले बैधानिक प्रदान गरेको ,२०७३ असार ३० भक्तपुर चिडिया खानको सिलन्यास २०७३ असार ९ सुनौलो हजार दिन जागरन अभियान सुभारम्भ २०७३ बैसाक ९ ह्ेलो स्वस्थ्य कार्यक्रम लागु भएको ,२०६९ कार्तिक २९ ह्ेलो सरकार सुरुवत २०६८ कार्तिक १७ लखन थापालाई औपचारिक रुपमा शहिद घोषना २०७२ असोज ३ सरकारी कामकाजमा डिजिटल हस्तक्षरकोा सुरुवत २०७२ मंशिर १६ क्षतिप...
नेपालको भुगोल 2
- Get link
- X
- Other Apps
प्रमुक भन्ज्याङहरु चाबुक भन्ज्याङ ................. ५९६९ मिटर उचाई .................. ताप्लेजुङ तिपताला भन्ज्याङ...................५०९५ मिटर उचाई ............. .ताप्लेजुङ उम्बक भन्ज्याङ ................... ५२३० मिटर उचाई .................संखुवासभा ग्याला भन्ज्याङ ........... ........५३७५ मिटर उचाई ................ गोरखा लार्के भन्ज्याङ ......................५१०५ मिटर उचाई ................. गोरखा पोपटी भन्ज्याङ .......................४२०० मिटर उचाई ................संखुवासभा उराई भन्ज्याङ .......................५२०७ मिटर उचाई .................बझाङ टिंकर भन्ज्याङ .......................५२५८ मिटर उचाई ............... दार्चुला सर्पे भन्ज्याङ ....................... ५०१२ मिटर उचाई .................... हुम्ला लाप्चे भन्ज्याङ ........................५०१८ मिटर उचाई................... हुम्ला याला भन्ज्याङ ........................ ५४२५ मिटर उचाई.............. डोल्पा नाम्जा भन्ज्याङ ......................४९८६ मिटर उचाई....................मुगु आररिम भन्ज्याङ .........................
विस्वको भुगोल
- Get link
- X
- Other Apps
विश्वको भूगोल..!! ▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓▓ आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन अफ्रिकामा —भुमध्य र...
सामन्य ज्ञान Gk
- Get link
- X
- Other Apps
कर्णाली प्रदेशमा प्रदेशस्तरीय आविष्कार केन्द्र स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्र र मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर कहिले भएको हो ? विक्रम संवत् २०७६ फागुन १ गते । – समझदारीपत्रमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायका डीन अनन्तराज घिमिरेले हस्ताक्षर गर्नुभएको । – चालु आर्थिक वर्षभित्र कर्णाली प्रदेशमा आविष्कार केन्द्र स्थापना गरिसक्ने समझदारीपत्रमा उल्लेख गरिएको । २. सुदूरपश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ? विसं २०७६ माघ २९ गते गते । – श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवम् स्थानीय तहले छलफल गर्न सक्ने । – भिडियो कन्फ्रेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको । ३. गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति एवम् साहित्य महोत्सवको आयोजना कहिले गरियो ? विसं २०७६ माघ २४–२६ – प्रदेश पाँच सरकार र लुम्बिनी बौद्ध...
लोकतन्त्रमा राजनीतिक दलहरुको भुमिका
- Get link
- X
- Other Apps
लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् । जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ । जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः – जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने, – जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने, – जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने, – देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने, – लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने, – दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने, – शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने, – समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने । ४. अन्तःशुल्क प्रशासनमा सुधारका क्षेत्रहरू के–के हुन् ? उत्पादनमा लाग्ने कर अन्तःशुल्क हो । यो स्वदेशभित्र ...