पन्ध्रौँ आवधिक योजना कहिले स्वीकृत गरिएको हो ? विक्रम संवत् २०७६ फागुन १९ । २. पन्ध्राँै आवधिक योजनामा कतिवटा रूपान्तरणकारी आयोजना समेटिएको छ ? १८ । — रूपान्तरणकारी आयोजनाको कुल अनुमानित लागत २५ खर्ब रुपियाँ रहेको । — आवधिक योजनामा १ सय १७ वटा प्रमुख र नौवटा पीपीपी योजना पनि सूचीकृत गरिएको । — राष्ट्रिय गौरवका आयोजनालाई पनि प्राथमिकताका साथ अघि बढाइने आयोगले जनाएको । — रूपान्तरणकारी आयोजना र तिनको कुल लागत — प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना – एक खर्ब ३० अर्ब — सुनकोसी मारिन डाइभर्सन बहुउद्देश्यीय आयोजना – ४६.१९ अर्ब — समृद्धिका लागि वन कार्यक्रम – ५.८ अर्ब — जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन – ३.६ अर्ब — औद्योगिक पूर्वाधार विकास आयोजना – दुई खर्ब ५६ अर्ब — स्वास्थ्य संस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना – एक खर्ब ३५ अर्ब — सार्वजानिक विद्यालय सबलीकरण आयोजना – ८६ अर्ब — प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम आयोजना –५१.२५ अर्ब — राष्ट्रपति महिला सशक्तीकरण परियोजना – २१.१८ अर्ब — माथिल्लो अरूण जलविद्युत् आयोजना – एक खर्ब ५५ अर्ब —...
Posts
Showing posts from March, 2020